२२ भदौ २०८३, सोमबार
समाचार

धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सकाे विजयी सुरुवात

१७ चैत, धनगढी । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । शनिबार कैलालीको धनगढीमा भएको उद्घाटन खेलमा टीम चौराहा धनगढीलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २०