१९ वैशाख, काठमाण्डौ । पञ्चदेवल नगरपालिका– ९ भानाकोटका तिलक बटालाले गर्भवती १६ वर्षीया प्रेमिका उर्मिला टमट्टाको हत्या गरेका छन् । लामो समयदेखि यौनसम्बन्ध राख्दै आएका तिलकले उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए । उर्मिलाले गर्भपतन गर्न मानेकी थिइनन् । बिहे