१४ फागुम, काठमाण्डौ । सोमबार रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कारमा नेपाल-भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् । कोशियारीले भने, ‘आगामी दिनमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी