२२ भदौ २०८३, सोमबार
समाचार

रुपन्देहीमाथि अत्तरियाको शानदार जित

१८ चैत, काठमाण्डौ । धनगढी पि्रमियर लिग क्रिकेट (डीपीएल)मा सीबाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ । रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा