२१ वैशाख, काठमाण्डाै । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले शुक्रबार गाडी ठप्प पार्ने चेतावनी दिएपनि बिभिन्न कम्पनीले आफ्नो सेवा नरोक्ने प्रतिबद्धता जनाएका छन् । सरकारको पछिल्लो नियम अनुसार समितिको सट्टा कम्पनीमा दर्ता भएर चलाएका व्यवसायीहरुले सिन्डिकेटधारीहरुको आग्रह विपरित गाडी चलाउने निर्णय