तत्कालै जिल्ला शिक्षा कार्यालय खारेज नगरिने
२० चैत, काठमाण्डौ । मन्त्रीपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अनुमोदन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीले आउँदो शुक्रबारदेखि गर्ने भारत भ्रमण अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । मन्त्रीपरिषद बैठकले