६ मंसिर २०८३, आइतबार
समाचार

पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीहरु समस्यामा

८ जेठ, इटहरी । सरकारले पूर्वी नेपालका विभिन्न स्थानका मुख्य सडक तथा त्यस आसपासका सहायक मार्गका खोलाखोल्सीमा निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीले मर्का भोग्नु परिरहेको छ । सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना