११ वैशाख, ललितपुर । पाटनमा चलिरहेको रातो मच्छिन्द्रनाथको रथ मंगलबार लगनखेल पुर्याइँदैछ । पुल्चोकबाट तान्न सुरु गरी गाबहाल, मंगलबजार हुँदै सुन्धारा पुर्याइएको रथ हिजो चक्रबहीसम्म तानिएको थियो। चक्रबहीबाट लगनखेलसम्म तान्न लागिएको हो। रथलाई लगनखेलमा लगेपछि साइत हेरेर बलि दिएपछि इटीटोलमा