११ श्रावण २०८३, सोमबार
समाचार

सिटीमाथि लिभरपुलको शानदार जित

एजेन्सी, २२ चैत ।  च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३–० को शानदार जित हात पारेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ३१ मिनेट भित्रै तीन गोल गरेको थियो । १२ औं मिनेटमा मोहम्मद सलाहको