खेलकूदका भौतिक पूर्वाधार निर्माणमा तीव्रता
२९ भदौ, नेपालगन्ज । नेपालगञ्जमा पूर्व घोषित समयमै आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना कायमै रहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभएको छ । आज रासससँग कुरा गर्दै उहाँले खेलकूद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको