सप्तरीमा सवारी दुर्घटना अत्यधिक
२९ साउन, राजविराज । सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते