३० आश्विन २०८३, शुक्रबार
समाचार

खानेपानी समस्या समाधान गर्न सय योजना

२८ भदौ, घोराही । दाङ जिल्लामा करीब आधा जनसङ्ख्या शुद्ध खानेपानीको पहँुचमा बाहिर छ । जिल्लामा हाल करीब ५५ प्रतिशत जनताले मात्र शुद्ध खानेपानी पाएका छन् । ग्रामीण क्षेत्रमा कुवा, जरुवा (खोलाका मूल), ट्युबवेलको पानी पिउनका लागि प्रयोग गर्नेहरुलाई अहिलेसम्म