२९ आश्विन २०८३, बिहिबार
समाचार

बीउ सय वर्षका लागि सुरक्षित

११ असोज, ललितपुर । अहिले लोप भइसकेका रैथाने बीउ फेरि लगाउन चाहनुहुन्छ ? या अहिले तपाईले खेतबारीमा रोपिरहनुभएका बीउ अर्काे पुस्तासम्म जोगाउन नसकिएला भन्ने चिन्तामा हुनुहुन्छ ? हावापानी सुहाउँदो अर्काे ठाउँको रैथाने बीउ खोज्दा नभेटेर तपाई हैरान हुन सक्नुहुन्छ ।