२९ आश्विन २०८३, बिहिबार
समाचार

पच्चीस प्रतिशत घरमै सुत्केरी

११ असोज, बाँके । बाँकेका २५ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् । नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् तर पनि बाँकेमा २५ प्रतिशत महिला