३२ असार २०८३, बिहिबार
समाचार

बागलुङ नगरपालिकाद्वारा कर समायोजन

९ भदौ, बागलुङ । बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ । दैनिक उपभोग्य सामान (थोक विक्री), अफसेट प्रेस, बस, ट्रक बिक्रेता, गाईभैसी फार्मलगायतका व्यवसायमा करको दर कटौती गरिएको हो । गत आवमा दैनिक उपभोग्य सामान थोकमा रु सात