३ मंसिर २०८३, बिहिबार
समाचार

किमसँगको कुराकानी लाभदायी : पोम्पेओ

२२ असोज, सिओल । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली नेता किम जोङ–अनबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणलगायतका बिषयमा भएको कुराकानी उत्पादनमुलक भएको बताइएको छ । दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको बताउँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले भन्नुभयो, “वार्ता सही र