१६ भदौ २०८३, मंगलबार
समाचार

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार 2018-09-16 10:40 जाजरकोट, ३१ भदौ (रासस)  यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय