२९ आश्विन २०८३, बिहिबार
समाचार

अपराधी उम्कन पाउँदैन : सञ्चारमन्त्री

१३ असोज, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन नसक्ने बताउनुभएको छ । काभे्रपलाञ्चाकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन