३ मंसिर २०८३, बिहिबार
समाचार

अफगानिस्तान : कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

२३ असोज, काबुल । अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् । आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना