३२ असार २०८३, बिहिबार
समाचार

महानगरपालिकाभित्र वम विष्फोट गराउने पक्राउ

१७ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाभित्र वम विष्फोटन गराउने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले आज सार्वजनिक गरेको छ । गत साउन २७ गते महानगरपालिकाको कार्यालयको परिसरभित्र प्रमुखको कार्यकक्ष बाहिरपट्टि सोफामुनि राखिएको वम विष्फोटन भई मानवीय क्षति