२४ भदौ, इनरुवा । रु ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न दातृ निकायको आर्थिक तथा जिन्सी सहयोग र जनश्रमदानबाट रु ६७