१६ भदौ २०८३, मंगलबार
समाचार

इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै

९ असोज, काठमाडौँ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै गएको छ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएकाले यहाँ सर्वसाधारणको आकर्षण बढेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन