३ मंसिर २०८३, बिहिबार
समाचार

कारागारभित्रै स्वरोजगार

८ कात्तिक, विदुर । कारागार जीवन भन्नेबित्तिकै सामान्यतयाः सबैको बुझाइ हुन्छ, त्यहाँको बसाइ कष्टकर र अत्यन्तै पट्यारलाग्दो हुन्छ । जिल्ला कारागार नुवाकोटमा भने वास्तविकता त्यस्तो नभएर तिनको दिनचर्या सोचेभन्दा फरक, सिर्जनशील र व्यस्त देख्न पाइन्छ । विभिन्न अभियोगमा सजाय भुक्तान