२८ चैत्र २०८२, शनिबार
समाचार

वाग्मतीमा जलजात्रा

९ भदौ, काठमाडौँ । नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले १८ औँ वाग्मती नदी महोत्सव एवं जलजात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब अफ कुपण्डोलको आयोजनामा भएको जलयात्रामा १८ डुङ्गा सहभागी थिए । कुपण्डोलबाट सुन्दरीघाटसम्मको