१३ श्रावण २०८३, बुधबार
समाचार

उम्मेदवारलाई लक्षित गरी बम आक्रमण : सुरक्षा व्यवस्था कडा बनाइयो

१४ मंसिर, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ ।अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा उम्मेदवारको घरमा समेत बम विस्फोट गराउन