१७ बैशाख २०८३, बिहिबार
समाचार

व्यापारी सुरेश केडिया भारतको मोतिहारीबाट अपहरणमुक्त

काठमाडौं । बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरणमुक्त भएका छन् । भारतको मोतिहारीबाट उनलाई अपहरणमुक्त गरिएको थियो । व्यापारिक कामले बाराको बरियारपुर जाँदा उनलाई बिहीबार भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिले चालकलाई गोली हानि अपहरण गरेका थिए । प्रहरी