१ मंसिर २०८३, मंगलबार
समाचार

बुटवल र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न साझा योजनाको खाँचो

२६ कात्तिक, बटौली । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने पक्का छ । लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजना – २०७२ ले प्रक्षेपण गरेअनुसार सन् २०२५ सम्ममा लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या