१५ भदौ २०८३, सोमबार
समाचार

माङ्सेबुङका पशुमा खोरेत रोगको सङ्क्रमण

२४ असोज, मङ्गलबारे । माङ्सेबुङ गाउँपालिकाको गजुरमुखी र इभाङका पशुमा दुई हप्तादेखि खोरेत रोगको सङ्क्रमण देखापरेको छ । सो क्षेत्रका अधिकांश गाई, गोरू, बाच्छाबाच्छी र बाख्रामा खोरेत देखिएको हो । धेरैजसो पशुका खुर र मुखमा घाऊ भएको छ । रोग