१५ भदौ २०८३, सोमबार
समाचार

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने

२४ असोज, काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको आज यहाँ शिलान्यास गरिएको छ । रामशाहपथस्थित पुरानो भवन रहेको ठाउँमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो भवनको शिलान्यास गर्नुभयो । पुरानो भवन भूकम्पका कारण चर्किएपछि महान्यायाधिवक्ता कार्यालयले नयाँ भवन बनाउन थालेको हो ।