जाँड, रक्सी बन्दपछि गाँउ शान्त
२६ कात्तिक, जाजरकोट । ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ । समाजमा जाँड, रक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका–८