१ मंसिर २०८३, मंगलबार
समाचार

फेरियो कमलपोखरीको रुप

२७ कात्तिक, काठमाडौँ । छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडौँमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ । छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ ।