२५ असोज, तनहुँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री शंकर भण्डारीलाई जनतासँग बस्ती बस्तीमा भेटघाटमा भ्याइनभ्याई रहेको छ । दैनिक ३/४ वटा कार्यक्रममा सहभागी हुने नेता भण्डारी २७ गतेसम्म जिल्ला नै बस्ने छन् । असोज २० देखि असोज २६