१५ भदौ २०८३, सोमबार
समाचार

मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुनःस्थापना गरिने

१४ कात्तिक, काठमाडौँ । सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ । मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन । पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि