१५ कात्तिक, बेत्रावती । लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएका विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै खोला र खोल्सीबाट बगेका पानीबाट पनि मनग्य आम्दानी हुन थालेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा समुदायको लगानीमा स्थापित स्याउरेभूमे लघु जलविद्युत् आयोजना विसं २०६० देखि