१५ कात्तिक, दाङ । तुलसीपुर उपमहानगरपालिकाले कार्यालय परिसरमै स्तनपान कक्ष स्थापना गरेसँगै उपमहानगरपालिकामा दुधे बालक लिएर सेवा लिन आउने महिला सेवाग्राही र कार्यालयमा रहेका महिला कर्मचारीलाई सुविधा भएको छ । अहिले दैनिक उपमहानगरपालिकामा सेवा लिन आउने सेवाग्राही र महिला कर्मचारी