मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स
२३ असोज, त्रिपुराकोट, डोल्पा । डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ । प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई टिकटको सास्ती खेप्दै आएका डोल्पाली विद्यार्थीलाई मध्यनजर राखी