२८ आश्विन २०८३, बुधबार
समाचार

अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

३ मङ्सिर, काठमाडौँ । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ