१५ भदौ २०८३, सोमबार
समाचार

मृत्युको कारण बन्दै मस्तिष्काघात

१३ कात्तिक, काठमाडौँ । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइयो । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी