२८ आश्विन २०८३, बुधबार
समाचार

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी

२ मङ्सिर, जनकपुरधाम । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय–सुझाव सङ्कलनका लागि आज यहाँ आयोजित प्रदेश नं २ स्तरीय कार्यशाला गोष्ठीमा उहाँले सो