संविधान : पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान
२ असोज, काठमाडौँ । नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ । संविधानको भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक हक