महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्य हुनेछ : सभामुख महरा
२० मङसिर, दाङ । सभामुख कृष्णबहादुर महराले महिलामाथि हुने सबैखाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि राज्य गम्भीर भएर लागेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज घोराहीमा आयोजना गरेको प्रदेश नं ५ स्तरीय लैङ्गिक हिंसा अन्त्य गर्नका