१४ भदौ २०८३, आइतबार
समाचार

‘मुन्दे्रको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

२० कात्तिक, काठमाडौँ । “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।” हाँस्य कलाकार जितु नेपालले