३० कार्तिक २०८३, सोमबार
समाचार

मालपोत कर तिर्न दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता

२१ मङ्सिर, बाजुरा मार्तडी । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो