१९ असार २०८१, बुधबार
समाचार

[अपडेट] खोटाङको बर्खेटार भिरबाट बस दुर्घटना, मृत्यु हुनेको संख्या २४ पुग्यो

खोटाङको महादेवस्थान–१ काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ। दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस मंगलबार विहान महादेवस्थान–१ काभ्रेमा सडकबाट खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले