८ बैशाख २०८१, शनिबार

३ नम्बर प्रदेशको सभामुखमा श्रेष्ठले उम्मेदवारी दिने


सानुकुमार

२६ माघ, काठमाण्डौ । ३ नम्बर प्रदेशमा एमाले तर्फवाट प्रदेशसभा सभामुखमा सानुकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एमाले र माओवादीवीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा केन्द्रले उम्मेदवारी दिनेछन् ।

कुल ११० सदस्य रहेको उक्त प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । प्रदेशको अस्थायी राजधानी हेटौँडामा शनिबार ३ बजे बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचनको कार्यसूची तय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !