१८ असार २०८१, मंगलबार
समाचार

भारतले माग्यो उपहारस्वरुप दिएको सैन्य हेलिकप्टरबापतको सवा अर्ब रुपैयाँ

भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ। नागरिक दैनिकमा समाचार छ। सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण