११ असार २०८१, मंगलबार
समाचार

बुढीगण्डकी जलविद्युत आयोजनालाई १० अर्ब बिनियोजन

काठमाडौं : १२ सय मेगावट क्षमताको जलाशय युक्त राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनका लागि सरकारले १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष पनि सरकारले जग्गा प्राप्ति र मुआब्जा वितरणका लागि भन्दै ५ अर्ब रुपैयाँ र पेट्रोलियम