२२ बैशाख २०८१, शनिबार

सुनसरीको श्रीपुरमा आगलागी


आगलागी

१८ चैत, सुनसरी । सुनसरीको कोसी गाउँपालिका-६ स्थित श्रीपुरमा आगलागी भएको छ । आइतबार मध्याह्नदेखि लागेको आगोले १५ घर जलेर नष्ट भएका छन् ।

घटनास्थलमा भारतीय र इनरुवाको  दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !