११ बैशाख २०८१, मंगलबार

Tag: सुनसरी

सुनसरीमा स्कारपियो दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

सुनसरी । सुनसरीको कोशी गाँउपालिका-६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ बस्ने ५० बर्षीय दिलिप मण्डल रहेका छन्