८ बैशाख २०८३, मंगलबार
समाचार

‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम : ३६० समिति निर्माण

२७ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक